2004-03-22 - incident - Lamjung district २०६०-१२-०९ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-12364 अभिलेखालय सि. नं.: NCA-12364

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8181
  • अ. नं.83
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:पाचोक
  • वार्ड नं.:2
  • टोलको नाम:छैलुङ
  • पीडित विवरण
  • पीडितको नाम:अमर पाख्रिन दोर्जे
  • जन्म मिति:
  • साल:2037
  • महिना:11
  • गते:17
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:शारदानगर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाख्रिन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखुशीराम पाख्रिन
  • आमाको नाम:सुकूमाया पाख्रिन
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नीशा पाख्रिन
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:पाचोक
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शारदानगर गाविस-८ निवासी २२ वर्षीय अमर पाख्रिनको ०६० चैत ९ गते लमजुङ जिल्लाको पाचोक गाविस ४ छतिगाउँमा सुरक्षाकर्मीले घेराबन्दीमा पारी गोली हानी हत्या गरेका थिए। पाख्रिन नेकपा माओवादीको प्लाटुन सहकमाण्डर थिए। बेनी कारवाही ७ गते सकेर फर्कदा पार्टीको बैठकको सुरक्षाको लागि सेन्ट्री बसिरहेको बेला सेनाले घेराबन्दी गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री