2004-03-21 - incident - Myagdi district २०६०-१२-०८ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12355 अभिलेखालय सि. नं.: NCA-12355

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6371
  • अ. नं.12
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:वेनीवजार
  • पीडित विवरण
  • पीडितको नाम:बद्रीनाथ तिम्सिना
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:19
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिम्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री कालीप्रसाद गण
  • पद:अ.म.
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिलाल तिम्सिना
  • आमाको नाम:धनकुमारी तिम्सिना
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रचनादेवी तिम्सिना
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2059-11-00
  • पुनस्थापित भएको भए मिति2063-12-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-08
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:2060-12-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला फूलखर्क गाविस-१ घर भई श्री कालीप्रसाद गणमा कार्यरत अमलदार २४ वर्षीय बद्रीनाथ तिम्सिनाको ०६० चैत ८ गते म्याग्दी जिल्लाको वेनीबजारमा नेपाली सेना र माओवादीको भिडन्तमा माओवादीको गोली लागि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री