2004-03-21 - incident - Myagdi district २०६०-१२-०८ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12340 अभिलेखालय सि. नं.: NCA-12340

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6769
  • अ. नं.2
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:विरेन्द्रचोक
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णलाल श्रेष्ठ
  • जन्म मिति:
  • साल:2008
  • महिना:12
  • गते:05
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोल:बेनीबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला अदालत वेनी म्याग्दी
  • पद:कार्यालय सहायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुकलाल श्रेष्ठ
  • आमाको नाम:रुपकला श्रेष्ठ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ओमकुमारी श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:अदालतबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग खुट्टा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • बैशाखीको साहारामा हिडनु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-08
  • समय:09:15:00 AM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):०६० चैत ८ गते विहान माओवादीले जिल्ला अदालत कब्जा गरे। अदालत कुरेर बसेका म्याग्दी जिल्ला अर्थुगे गाविस-२ निवासी कृष्णलाल श्रेष्ठलाई बाहिर निकाले र अदातल भवनमा आगो लगाए। त्यसपछि माओवादीले श्रेष्ठलाई सडकमा ल्याए। सोहि समयमा कालीप्रसाद गण (ई) बाट प्रहार गरेको बम लागेर २ जना माओवादी कार्यकर्ता मारिए। सोही घटनामा बमको छर्रालागेर श्रेष्ठको दायाँ खुट्टा गुमेको थियो। श्रेष्ठको उपचार नेपाली सेनाको अस्पतालमा नि:शुल्क गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री