2004-03-21 - incident - Myagdi district २०६०-१२-०८ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12336 अभिलेखालय सि. नं.: NCA-12336

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5967
  • अ. नं.20
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:8
  • टोलको नाम:खबरा
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी कार्की (खड्का)
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:8
  • टोल:खबरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:8
  • टोल:खबरा
  • लिङ्ग:महिला
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुमानसिं खड्का
  • आमाको नाम:कृष्णकुमारी खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्जुन कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-08
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, म्याग्दी
  • मिति:2060-12-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • ज्यामरुकोट- ८, म्याग्दी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्वत जिल्ला ज्यामरुककोट गाविस-८ निवासी सर्वसाधारण लक्ष्मी कार्कीको (खड्का) ०६० चैत ८ गते बिहान घरबाहिर धारामा भाँडा धोइरहेको बेला नेपाली सेनाको हेलीकोप्टरबाट बस्तीमा प्रहार गरिएको बम लागी मृत्यु भएको थियो। ०६० चैत ७ गते राती म्याग्दी सदरमुकाम बेनीमा नेकपा माओवादीले आक्रमण गरेको र भोलिपल्ट हवाईगस्तीमा आएको सैनिकले वस्तीमा हवाई आक्रमण गर्दा लक्ष्मीसमेत सात जनाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री