2004-03-21 - incident - Myagdi district २०६०-१२-०८ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12327 अभिलेखालय सि. नं.: NCA-12327

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3265
  • अ. नं.265
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:वेनी
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर ववाल
  • जन्म मिति:
  • साल:2030
  • महिना:08
  • गते:04
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:काँरागिठी
  • वार्ड नं.:6
  • टोल:राँजागीठी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ववाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका कमिटी सदस्य
  • बाबुको नामकब बहादुर ववाल
  • आमाको नाम:खिर्मा ववाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुर्णी ववाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया हात
  • उपचार गराएको अस्पतालको नाम
  • पार्टी कै क्षेत्रिय विभाग रुकुम
  • उपचार मिति 2060-12-15
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • घाउ पुनः पाक्न र झमझमाउन सक्छ त्यसो भएमा फेरि उपचार गर्नुपर्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-08
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कारागिठी गाविस-६ राजागिठी निवासी ३५ वर्षीय लालबहादुर बबालको वायाँ हात २०६० चैत ७ गते साँझ देखि ८ गते विहानसम्म भएको म्याग्दीकव बेनीमा सेना प्रहरी र माओवादी जनमुक्ति सेना वीचको दोहोरो भिडन्तमा गोली लागेर काँधको जोर्नीबाट छुट्न गइ अपाङ्ग भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री