2004-03-21 - incident - Myagdi district २०६०-१२-०८ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12324 अभिलेखालय सि. नं.: NCA-12324

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6249
  • अ. नं.88
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:पिप्ले
  • वार्ड नं.:4
  • टोलको नाम:थुमाउनेताल
  • पीडित विवरण
  • पीडितको नाम:यामलाल शर्मा
  • जन्म मिति:
  • साल:2022
  • महिना:12
  • गते:19
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:भगवती
  • वार्ड नं.:2
  • टोल:बैसरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:भगवती
  • वार्ड नं.:2
  • टोल:बैसरी
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामहोटल ब्यवसाय
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशशिराम शर्मा
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नेउमाया शर्मा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:पिप्ले
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवती गाविस-२ बैसरीका होटल ब्यवसायी यामलाल शर्मा ०६० चैत ८ गते बिहान मोटरसाइलकमा बेनीतर्फ जाने क्रममा पिप्ले गाविस-४ थुमाउने तालमा पुग्दा बेनीमा माओवादी आक्रमण जारी थियो। यामलाल शर्मा माओवादीको आक्रमणमै मोटरसाइलमा नेपाली सेनाको कालीप्रसाद गण ई घुमाउने बेश क्याम्प तर्फ आउदै थिए। सेनाले माओवादी आएको ठानेर गोली चलाउँदा गोली लागी शर्माको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री