2004-03-21 - incident - Baglung district २०६०-१२-०८ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-12315 अभिलेखालय सि. नं.: NCA-12315

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2076
  • अ. नं.14
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:7
  • टोलको नाम:कालीमाटी
  • पीडित विवरण
  • पीडितको नाम:टीकाकुमारी गैरे
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:05
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:7
  • टोल:कालिमाटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:गैरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामविश्वकर्मा मावि
  • पद:सहयोगी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ऋषिराम गैरे
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:आइसिआरसिले पढाउन विदेशमा लगेको दुई जनालाई
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अस्पताल
  • मिति:2060-12-08
  • चिकित्सकको नाम:डा तरुण पौडेल
  • सदगत गरिएको स्थान
  • बागलुङ नपा १ निरहेघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाग्लुङ नपा-७ कालीमाटी निवासी सोही स्थानमा रहेको विश्वकर्मा माविमा सहयोगी पदमा कार्यरत २५ वर्षीया टीकाकुमारी गैरेको ०६० चैत ८ गते हेलिकप्टरबाट नेपाली सेनाले प्रहार गरेको गोली लागेर मृत्यु भयो। बेनी आक्रमणको भोलिपल्ट सेनाले हेलिकप्टरबाट गस्ती गर्ने क्रममा घरको पिढीमा उभिएकी गैरेलाई गोली लागेको थियो। गोली लागे पछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री