2004-03-20 - incident - Surkhet district २०६०-१२-०७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-12313 अभिलेखालय सि. नं.: NCA-12313
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1032
- अ. नं.324
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:11
- टोलको नाम:चनौटे
- पीडित विवरण
- पीडितको नाम:भक्तबहादुर रोकाय
- जन्म मिति:
- साल:2039
- महिना:01
- गते:28
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:अवलचिङ
- वार्ड नं.:9
- टोल:चादर्के
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामदलविर रोकाय
- आमाको नाम:विरमा रोकाय
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या25
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग देव्रे खुट्टाको गोलीगाँठा मुनीको भाग गुमेको
- उपचार गराएको अस्पतालको नाम
- कोहलपुर मेडिकलकलेज
- उपचार मिति 2061-03-07
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टाको हड्डी फ्याक्चर भएको छ र ठीक नभएमा क्यान्सर हुने सम्भावना छ। साप्ताहिक रुपमा औषधि खानुको विकल्प छैन। मानसिक रुपमा पाच्छिक रुपमा बाँचुन्जले औषधि खाइरहनु पर्ने भनाइ छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-07
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:11
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अवलचिङ गाविस ९ निवासी माओवादी सेना २१ वर्षीय भक्त बहादुर रोकायलाई माओवादीको आरोपमा ०६० चैत ७ गते सुरक्षाकर्मीले वीरेन्द्रनगर नपा-११ चनौटेमा गोली हानी घाइते बनाए। उनको गोलीगाँठा मुनीको भाग गुमेको छ।