2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12279 अभिलेखालय सि. नं.: NCA-12279
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3995
- अ. नं.512
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:0
- टोलको नाम:बेनि
- पीडित विवरण
- पीडितको नाम:तिल बहादुर नेपाली
- जन्म मिति:
- साल:2040
- महिना:02
- गते:04
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:महत
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:कल्याण
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना डिभीजन सुर्खेत
- बाबुको नाममागे नेपाली
- आमाको नाम:लाटी नेपाली
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मिना नेपाली
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दुबै खुट्टा अशक्त
- उपचार गराएको अस्पतालको नाम
- जनस्वास्थ्य अस्पताल
- उपचार मिति 2060-12-07
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- सान्त्वनामुलक सुझाव दिएको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-07
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुम्ला महत गाविस ७ निवासी माओवादी सेना २० वर्षीय तिलबहादुर नेपाली माओवदी सेना र सुरक्षाकर्मी विच ०६० चैत ७ गते म्याग्दी जिल्लाको सदरमुकाम वेनीमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको दुवै खुट्टा अशक्त छ।