2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12270 अभिलेखालय सि. नं.: NCA-12270
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4697
- अ. नं.19
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- टोलको नाम:बेनी सदरमुकाम जिल्ला प्रहरी
- पीडित विवरण
- पीडितको नाम:राजेशकुमार चौधरी
- जन्म मिति:
- साल:2029
- महिना:00
- गते:00
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामनगर
- वार्ड नं.:6
- टोल:केरवानी
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामनगर
- वार्ड नं.:6
- टोल:केरावानी
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय म्याग्दी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजंगबहादुर पस्चिमाहा थारु
- आमाको नाम:सिसनी चौधरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमिन्त्रा चाैधरी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:ज्यालामजदुरी
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल म्यादी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पानभर खोला रामनगर -६
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-६ करेवानी निवासी जवान राजेशकुमार चौधरीको म्याग्दी जिल्लाको अर्थुगे गाविस-२ स्थित सदरमुकाममा ०६० चैत ७ गते माओवादीले गरेको सदरमुकाम आक्रमणमा मृत्यु भएको थियो।