2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12267 अभिलेखालय सि. नं.: NCA-12267

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4852
  • अ. नं.620
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:वेनी
  • पीडित विवरण
  • पीडितको नाम:पञ्चरुपा बिक (हिमाली)
  • जन्म मिति:
  • साल:2040
  • महिना:12
  • गते:05
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:डोल्पा
  • गाविस:सर्मी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:माओबादी जनसेना क्याम्प
  • लिङ्ग:महिला
  • थर:बि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना
  • बाबुको नामविर्षबहादुर बिक
  • आमाको नाम:मनसरी बिक
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग बाँया हात नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • कर्मे शनकै स्वास्थ्य बिभाग
  • उपचार मिति 2060-12-08
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • चिन्ता गर्नुपर्देन विस्तारै ठिक हुन्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला सर्मी गाविस- ७ निवासी माओवादी सेना २० वर्षीया पन्चरुपा विकको ०६० चैत ७ गते माओवादी सेना र सुरक्षाकर्मी बच म्याग्दी जिल्लाको सदरमुकाम वेनीमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भइन्। उनको बाँया हात पुर्णरुपमा चल्दैन छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री