2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12255 अभिलेखालय सि. नं.: NCA-12255
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5820
- अ. नं.288
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- टोलको नाम:बेनिबजार
- पीडित विवरण
- पीडितको नाम:कुलबहादुर बराम
- जन्म मिति:
- साल:2038
- महिना:01
- गते:20
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:8
- टोल:डाडागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बराम
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, म्याग्दी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममनबहादुर बराम
- आमाको नाम:पातली बराम
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बागलुङ अञ्चल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- कालीगण्डकी नदि बाग्लुङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तार्कुकोट गाविस-८ निवासी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान २२ वर्षीय कुलबहादुर बरामको ०६० चैत ७ गते राती माओवादीले म्याग्दीको सदरमुकाम बेनीमा आक्रमण गर्दा मृत्यु भएको थियो।