2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12249 अभिलेखालय सि. नं.: NCA-12249

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6059
  • अ. नं.36
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:बेनिबजार
  • पीडित विवरण
  • पीडितको नाम:समबहादुर कामी
  • जन्म मिति:
  • साल:2041
  • महिना:04
  • गते:11
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:निस्कोट
  • वार्ड नं.:9
  • टोल:गाउँफाँट
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:निस्कोट
  • वार्ड नं.:9
  • टोल:गाउँफाँट
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुलबहादुर कामी
  • आमाको नाम:मनबुजा कामी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल म्याग्दी
  • मिति:2060-12-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निस्कोट गाविस-९ निवासी समबहादुर कामीले ०६० साउन १७ गते नेकपा माओवादी पार्टी परित्याग गरी सेनासँग आत्मसमर्पण गरेका थिए। सेनाको कालीप्रसाद गणले समेत अन्य पाँच जनालाई जिविसको छतमा रहेको एक टुकडीको सैनिक हिरासतमा राखेको थियो। सोही क्रममा ०६० चैत ७ गते राती नेकपा माओवादीले सदरमुकाम बेनी आक्रमण गरेका थिए। आक्रमणमा परी अन्य तिन जना सहित कामीको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री