2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12247 अभिलेखालय सि. नं.: NCA-12247
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6069
- अ. नं.43
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- टोलको नाम:वेनी
- पीडित विवरण
- पीडितको नाम:रामचन्द्र गिरी (शिखर)
- जन्म मिति:
- साल:2042
- महिना:08
- गते:11
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:बरन्जा
- वार्ड नं.:1
- टोल:भोर्लेनी
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:बरन्जा
- वार्ड नं.:1
- टोल:भोर्लेनी
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेना
- बाबुको नामहिरा गिरी
- आमाको नाम:खगी गिरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरन्जा गाविस-१ निवासी नेकपा माओवादी कम्पनी सेक्सन कमाण्डर रामचन्द्र गिरीको नेकपा माओवादीले म्याग्दी सदरमुकाम आक्रमणका क्रममा ०६० चैत ७ गते राती सुरक्षाकर्मी र नेकपा माओवादीबीच भिडन्तमा परी गोली लागेर मृत्यु भएको थियो।