2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12244 अभिलेखालय सि. नं.: NCA-12244
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6096
- अ. नं.41
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- टोलको नाम:बेनी
- पीडित विवरण
- पीडितको नाम:खुमबहादुर सुनार
- जन्म मिति:
- साल:2043
- महिना:03
- गते:19
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:धारापानी
- वार्ड नं.:1
- टोल:कटनजनी
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:धारापानी
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:पिएलए सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामशिवबहादुर सुनार
- आमाको नाम:विजुला सुनार
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नभएको
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धारापानी गाविस -१ कटनजनी निवासी तथा माओवादीका लडाकु १७ वर्षीय खुमबहादुर सुनारको म्याग्दीको बेनी आक्रमणमा सुरक्षाकर्मीको गोली लागी ०६० चैत ७ गते मृत्यु भयो। बेनी आक्रमणमा लड्दालड्दै उनको मृत्यु भएको थियो। उनको मृत्यु भएको खबर माओवादीद्वारा एक महिनापछि उनको परिवारलाई जानकारी गराएको थियो। असुरक्षाका कारण पीडित परिवारले दाहसंस्कार गर्न पाएनन्।