2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12229 अभिलेखालय सि. नं.: NCA-12229

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6224
  • अ. नं.78
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:बेनिबजार
  • पीडित विवरण
  • पीडितको नाम:अनिल फगामी
  • जन्म मिति:
  • साल:2043
  • महिना:05
  • गते:16
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:दाना
  • वार्ड नं.:6
  • टोल:सुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:दाना
  • वार्ड नं.:6
  • टोल:सुवा
  • लिङ्ग:पुरुष
  • थर:फगामी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपूर्णबहादुर फगामी
  • आमाको नाम:मायाँ फगामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राहत लिन नआएको
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल म्याग्दी
  • मिति:2060-12-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाना गाविस-६ निवासी अनिल फगामी ०६० असोजमा नेपाली सेनाको कालीप्रसाद गण (इ) बेनी ब्यारेकमा आत्मसर्मपण गरेका थिए। तर सेनाले उनलाई सेनासँग नै राख्दै आएको थियो। फगामी समेत पाँच जना आत्मसर्मपण गरेका माओवादीलाई सेनाले जिविस भवनमा रहेको टुकडीमा राखेको थियो। त्यही क्रममा माओवादीले ०६० चैत ७ गते राती बेनी आक्रमण गरे र माओवादी आक्रमणमा परी अन्य चार जना आत्मसर्मपण गरेका ब्यक्तिको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री