2004-03-20 - incident - Myagdi district २०६०-१२-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-12219 अभिलेखालय सि. नं.: NCA-12219

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.80
  • अ. नं.2
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:बेनिबजार
  • पीडित विवरण
  • पीडितको नाम:डिलबहादुर पौडेल
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:15
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:आर्थरडाँडाखर्क
  • वार्ड नं.:8
  • टोल:वगालेथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:1
  • टोल:खरेहा
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, म्याग्दी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर पौडेल
  • आमाको नाम:वेदमाया पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भिमकुमारी पौडेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छैन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय, पर्वत
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अञ्चल अस्पताल
  • मिति:2060-12-09
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आर्थरडाँडाखर्क गाविस-८ निवासी जिल्ला प्रहरी कार्यालय म्याग्दी वेनीमा कार्यरत डिलबहादुर पौडेलको ०६० चैत ७ गते राती एमाओवादीले जिल्ला सदरमुकाम वेनी आक्रमण गर्ने क्रममा भिडन्तमा परी टाउकोमा गोली लागेर मृत्यु भएको थियो। शव ०६० चैत ९ गते पोष्टमार्टम गरी परिवारलाई बुझाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री