2004-03-20 - incident - Kaski district २०६०-१२-०७ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12204 अभिलेखालय सि. नं.: NCA-12204

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.485
  • अ. नं.64
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:आर्वाविजयपुर
  • वार्ड नं.:6
  • टोलको नाम:गाईपानी
  • पीडित विवरण
  • पीडितको नाम:हर्कबहादुर पुन
  • जन्म मिति:
  • साल:2022
  • महिना:07
  • गते:12
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:8
  • टोल:रुम्जा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:0
  • टोल:रुम्जा
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका कमिटी सदस्य
  • बाबुको नामभक्तबहादुर पुन
  • आमाको नाम:देउकुमारी पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्को विवाह गरी गएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:आर्वाविजयपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नगरिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माछापुच्छ्रे गाविस-८ निवासी नेकपा माओवादीका एसीएम ३८ बर्षीय हर्कबहादुर पुनको पार्टीको काममा आर्वाविजय गाविस-६ मा जाँदा २०६० चैत ७ गते फूलबारी ब्यारेकबाट खटिएको नेपाली सेनाले नियन्त्रणमा लिइ गोली हानेर हत्या गरे। पीडित परिवारले घटना ४।५ दिनपछि थाहा पाइ पीडितका आफन्त घटनास्थलमा गएर घटनाको बारेमा बुझेका थिए। सुरक्षाकर्मीको डर त्रासका कारण पीडित परिवारले दाहसंस्कार गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री