2004-03-20 - incident - Bhojpur district २०६०-१२-०७ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12202 अभिलेखालय सि. नं.: NCA-12202

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10391
  • अ. नं.111
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:छिनामखु
  • वार्ड नं.:3
  • टोलको नाम:छिनामखु
  • पीडित विवरण
  • पीडितको नाम:अनिल राई
  • जन्म मिति:
  • साल:2034
  • महिना:11
  • गते:18
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:छिनामखु
  • वार्ड नं.:3
  • टोल:छिनामखु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:प्लाटुक कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी जनमुक्ती सेना प्लाटुन कमाण्डर
  • बाबुको नामकेशरमान राई
  • आमाको नाम:प्रेमकुमारी राई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैनामाया राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घट्ना स्थलमै सदगद गरिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिनामखु गाविस-३ निवासी माओवादी सेनाका प्लाटुन कमाण्डर अनिल राईको म्याग्दी सदरमुकाम बेनीस्थित सुरक्षाफौजको व्यारेकमा माओवादी माओवादी सेनाले ०६० चैत ७ गते राति आक्रमण गर्ने क्रममा भएको दोहोरो भिडन्तमा सुरक्षाफौजले प्रहार गरेको गोली लागेर घटनास्थलमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री