2004-03-20 - incident - Banke district २०६०-१२-०७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12200 अभिलेखालय सि. नं.: NCA-12200

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.378
  • अ. नं.145
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:2
  • टोलको नाम:सिमलघारी
  • पीडित विवरण
  • पीडितको नाम:रमेशविक्रम कुवर
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:08
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:4
  • टोल:डी गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:5
  • टोल:गणेशपुर
  • लिङ्ग:पुरुष
  • थर:कुवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय जुम्ला
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर कुवर
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हीरा देवी कुवर
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2060-12-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके वागेश्वरी गाविस ४ डी गाउँ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेश्वरी गाविस-४ निवासी प्रहरी जवान २३ वर्षीय रमेश विक्रम कुवँरलाई ०६० चैत ७ गते सुराकी गरेको ओरोपमा बाँके उढरापुर गाविस-२ सिमलघारीमा माओवादीले गोली हानी हत्या गरे। जुम्लास्थित प्रमुख जिल्ला अधिकारीको गार्ड रहेका कुवर घर विदामा रहेका अवस्थामा माओवादीले हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री