2004-03-19 - incident - Makwanpur district २०६०-१२-०६ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-12190 अभिलेखालय सि. नं.: NCA-12190
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.6452
- अ. नं.48
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:बाबुलाल थापा
- जन्म मिति:
- साल:2022
- महिना:11
- गते:20
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मुलपानी
- वार्ड नं.:7
- टोल:तल्लो पोखरा
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मुलपानी
- वार्ड नं.:7
- टोल:तल्लो पोखरा
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामवैरेनी व्यारेक नं ६ अड्डा
- पद:ज.म.
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलोकबहादुर थापा
- आमाको नाम:टीकादेवी थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-06
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:2060-12-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला मुलपानी गाविस-७ तल्लो पोखरा घरभई वैरेनी व्यारेक नं.६ अड्डामा कार्यरत जमदार ४० वर्षीय बाबुलाल थापाको ०६२ चैत ६ गते मकवानपुर तर्फ गस्तीमा हिंड्दै गरेको वेला महादेववेशीको शीर निर माओवादीले थापेको एम्बुसमा परी मृत्यु भएको थियो।