2004-03-19 - incident - Kaski district २०६०-१२-०६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12188 अभिलेखालय सि. नं.: NCA-12188

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.796
  • अ. नं.31
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:आर्वाविजयपुर
  • वार्ड नं.:6
  • टोलको नाम:गाईपानी
  • पीडित विवरण
  • पीडितको नाम:मुना अधिकारी
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:1
  • टोल:अधिकारी डाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:1
  • टोल:अधिकारी डाँडा
  • लिङ्ग:महिला
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका कमिटी सदस्य
  • बाबुको नामअग्नीधर अधिकारी
  • आमाको नाम:मन्दरी अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिलला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:आर्वाविजयपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिकुरपोखरी गाविस-१ निवासी नेकपा माओवादीका इलाका सदस्य २३ वर्षीया मुना अधिकारीलाई पार्टीको काममा खटिने क्रममा नेपाली सेनाले आर्वाविजय गाविस-६ बाट २०६० चैत ७ गते गिरफ्तार गरी यातनापश्चात हत्या गरे। उनी दुई वर्षअघि नेकपा माओवादीमा आवद्ध भइ डेढ बर्षदेखि भूमिगत भएकी थिइन्। यसअघि पनि उनी सेनाले गिरफ्तार गरी करीव ९ महिना जति जेल बसेर रिहा भएकी थिइन्। घटनाको खवर सत्र्चार माध्यमबाट थाहा पाएपछि पीडितका आफन्तहरुले घटना स्थलमा लास हेर्न गएका थिए। मृतकको लास वनमा बेवारिसे अवस्थामा फालेको क्षतविक्षत अवस्थामा थियो। उनको लास कपडाले र कपालले मात्र चिनेका थिए। पीडित परिवारलाई सेनाले दाहसंस्कार गर्न दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री