2004-03-19 - incident - Chitwan district २०६०-१२-०६ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-12187 अभिलेखालय सि. नं.: NCA-12187

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१३१
  • पीडितको नाम र थर:भरतबहादुर खड्का
  • ठेगाना:चितवन
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय चितवनका प्रमुख भरत खड्कालाई मिति २०६०/१२/६ गते भरतपुर नगरपालिका वडा नं.- ७ मा माओवादीले गोली हानी मारेकोले छानबिन गरी दोषीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल गरी पाऊँ भनी आयोगमा दर्ता भएको निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:पीडित परिवारले क्षतिपूर्ति पाइसकेकोले केही गर्नु परेन, दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:आयोगको च. नं. १७१४ संरक्षण ११९ मिति २०६३/४/११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री