2004-03-18 - incident - Kathmandu district २०६०-१२-०५ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-12180 अभिलेखालय सि. नं.: NCA-12180
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएको भनी आयोगको केन्द्रिय कार्यालय काठमाण्डौमा परेका उजुरीहरुको विवरण
- पीडितको नाम र थर:मैना राई
- पीडितको ठेगानाबुइपा ७, खोटाङ
- घटना भएको स्थानबुढालिकण्ठ, काठमाडौं