2004-03-17 - incident - Bardiya district २०६०-१२-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12173 अभिलेखालय सि. नं.: NCA-12173

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5834
  • अ. नं.456
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:9
  • टोलको नाम:ककौरा
  • पीडित विवरण
  • पीडितको नाम:उत्तम थारु
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:30
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:9
  • टोल:ककौरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसिद्धि वक्स गुल्म
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामशरण थारु
  • आमाको नाम:तिलकरानी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनमाया थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया डेउढाकला गाविस-९ ककौराका २३ वर्षीय उत्तम थारुलाई मोतिपुर गाविस-७ दमौलीमा आफन्तलाई पठाएर फर्किँदै गर्दा २०६० चैत ४ गते राती घर नजिकैबाट माओवादीको समूहले कब्जामा लिए वेपत्ता बनाए। माओवादीले अपहरणपछि छाडेका सोही ठाउँका खेमराज थारुका अनुसार उत्तम थारुसँगै चार जनालाई डेउढाकला गाविसको तोरियामा एक व्यक्तिको घरमा राखेको र राती सोही ठाउँको कुनैठी जङ्गलमा ट्याक्टरमा राखी लगेका पछि ट्याक्टर खाली फर्केको र कोदालोमा रगत लागेको अवस्थामा फर्काएको थाहा पाएको पीडित परिवारले बताए। खोजी गर्न जादा बाबुलाई पनि मारि दिने धम्की दिएको पीडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री