2004-03-16 - incident - Kanchanpur district २०६०-१२-०३ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-12167 अभिलेखालय सि. नं.: NCA-12167
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8655
- अ. नं.51
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:शुक्लाफाटा आरक्ष
- पीडित विवरण
- पीडितको नाम:जितबहादुर चौधरी
- जन्म मिति:
- साल:2030
- महिना:10
- गते:19
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:देखतभुली
- वार्ड नं.:9
- टोल:माणे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामआगन्नु चौधरी
- आमाको नाम:कुमारी चौधरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वतासी चौधररी
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महाकाली अचल अस्पतालमा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- महामनली नदिमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देखलभुली गाविस ९ माणेका ३० वर्षीय जितबहादुरलाई चौधरी शुक्ला फाँटा आरक्षमा काठ चोरेको आरोपमा पक्राउ भएको समयमा नेपाली सेनाले काम गराउनको लागी जंगल लग्दा मिती २०६० चैत ३ गते दिउँसो १२ बजे नेकपा माओवादीले राखेको विधुतीय धराप विस्फोटनमा परी घटनास्थलमा मृत्यु भएको थियो।