2004-03-15 - incident - Bhojpur district २०६०-१२-०२ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12149 अभिलेखालय सि. नं.: NCA-12149

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7131
  • अ. नं.3
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • टोलको नाम:डाँडागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:आनन्द तामाङ
  • जन्म मिति:
  • साल:2009
  • महिना:09
  • गते:24
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:6
  • टोल:सुगीमार्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय भोजपुर
  • पद:प्रहरी नायव नीरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामश्याम बहादुर तामाङ
  • आमाको नाम:देबिमाया तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अरूणा तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी,प्रहरी प्रधान कार्यलय काठमाडौ
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-02
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2060-12-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धरान१६
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धरान नपा ६ निवासी प्रहरी नायव निरीक्षक आनन्द तामाङको २०६० फागुन १९ गते भोजपुर जिल्ला प्रहरी कार्यालयमा डीउटी भएको अवस्थामा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा घाइते भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा २०६० चैत २ गते मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री