2004-03-13 - incident - Bardiya district २०६०-११-३० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12143 अभिलेखालय सि. नं.: NCA-12143

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1359
  • अ. नं.19
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • टोलको नाम:मुनालवस्ती
  • पीडित विवरण
  • पीडितको नाम:डिल बहादुर खड्का
  • जन्म मिति:
  • साल:2019
  • महिना:01
  • गते:01
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • टोल:मुनालवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामफौद सिह खड्का
  • आमाको नाम:मानकुमारी खड्का
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जील्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)75000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाइएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया कालिका गाविस ४ मुनाल बस्तीका ४१ बर्षिय दिल बहादुर खड्कालाइ माओवादी एरिया इनचार्ज पदम रिजाल नविनको नेतृ्त्वमा आएको समुहले एकै छिन काम छ भनि २०६०-११-३० गते राति लगे। दोश्रो दिन सोध्दा केहि दिनमा फर्किन्छ भनियो। एक महिना पछि माओवादीले विज्ञप्ति मार्फत र संचार माध्यमबाट हत्या गरेको सार्वजनिक गरे। खोजि गर्ने क्रममा डउढाकला गाविसको तोरैया गाउँमा हत्या हुनु एक दिन अगाडी राखेको र २०६१-१-२ गते साँझ खड्का संगै ४ जनालाइ ट्याक्टरमा हाली कोदालो बेल्चा लिएर गएको देख्ने प्रत्यक्षदर्शि छन्। राती ट्याक्टर खाली आयो प्रत्यक्षदर्शिका अनुसार कोदालोमा रगतले लतपटिएको थियो। मारिएको हुन सक्ने तोरैया नजिकको कुनैती जंगलमा पीडित परिवारलाइ लास नखोज्न माओवादीले धम्की दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री