2004-03-13 - incident - Banke district २०६०-११-३० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12141 अभिलेखालय सि. नं.: NCA-12141

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1611
  • अ. नं.107
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोलको नाम:सुर्खेतरोड
  • पीडित विवरण
  • पीडितको नाम:धनीराम थारु
  • जन्म मिति:
  • साल:2025
  • महिना:06
  • गते:05
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:3
  • टोल:कर्मला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजलवीर थारु
  • आमाको नाम:पाली थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:क्याम्वी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मुटु खुट्टा ढाड मानसिक
  • उपचार गराएको अस्पतालको नाम
  • गंगालाल हृदय रोग केन्द्र काठमाण्डौ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-३ कर्मलाका ४१ वर्षीय धनीराम थारुलाई २०६० फागुन ३० गते बाँके जिल्लाको नेपालगंज नगरपालिका बाँके बगियामा रहेको नेपालगंज मिडिया सेन्टरबाट सोही नगरपालिका सुर्खेत रोडमा रहेको महेन्द्र प्रहरी व्यायम शालाबाट आएको प्रहरीको समूहले समातेर लग्यो। व्यायाम शालामा लगी निर्मम यातना दिए। उनी शारिरीक अशक्त भएका छन्। यातनाकै कारण मुटुमा असर गरी अप्रेसन गरी भल्व फेर्नु परेको छ। जीवनभर ओषधी खानु पर्ने बाध्यता छ। उनलाई पक्राउ परेदेखि २०६१ असार मसान्तसम्म हिरासतमा राखिएको थियो। आफूलाई किन पक्राउ गरी यातना दिइयो र फेरी किन रिहा गरियो भन्ने थाहा नभएको र मन भित्र प्रश्न उवजी रहेको पीडित बताउँछन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री