2004-03-10 - incident - Chitwan district २०६०-११-२७ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-12129 अभिलेखालय सि. नं.: NCA-12129

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1569
  • अ. नं.27
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:जलविरे
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्रकुमार इवाहङ
  • जन्म मिति:
  • साल:2032
  • महिना:04
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:बुढीमोरङ्ग
  • वार्ड नं.:2
  • टोल:तुम्बारि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:इवाहाङ
  • जात:आदिवासी
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामगोरखनाथ गण
  • पद:प्युठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशान्तबाहादुर इवाहाङ
  • आमाको नाम:जसहा्ग्ङग्मा इवाहाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनुकुमारी इवाहाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीरेन्द्र सैनिक अश्पताल
  • मिति:2060-11-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाटमा , २०६० फागुन २९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुढी मोरङ गाविस- २ निवासी सेनाका प्यूठ २८ वर्षीय जेन्द्रकुमार इवाहाङको गोरखनाथ गणमा कार्यरत रहेको अवस्थामा २०६० माघ १९ गते चितवनको जलवीरे भन्ने स्थानमा माओवादीको आक्रमणमा परी घाइते भई उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनी काठ्माण्डौमा २०६० फागुन २७ गते मृत्यु भएको थियो। पीडितका दाजु विरेन्द्र लिम्बूले छाउनिबाट २०६० फागुन २९ गते शव बुझेर काठ्माण्डौको पशुपति आर्यघाटमा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री