2004-03-10 - incident - Banke district २०६०-११-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12126 अभिलेखालय सि. नं.: NCA-12126

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2549
  • अ. नं.139
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:9
  • टोलको नाम:त्रिभुवन चोक रानी तलाउ
  • पीडित विवरण
  • पीडितको नाम:रामसुरत गुप्ता
  • जन्म मिति:
  • साल:2023
  • महिना:06
  • गते:11
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पाल्ही
  • वार्ड नं.:6
  • टोल:लहरौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पाल्ही
  • वार्ड नं.:6
  • टोल:लहरौली
  • लिङ्ग:पुरुष
  • थर:गुप्ता
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी बाँके जिल्ला प्रहरी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोलन तेली गुप्ता
  • आमाको नाम:तेला तेलीगुप्ता
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ती गुप्ता तेली
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-27
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नेपालगञ्ज
  • मिति:2060-11-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झरहीखोला नवलपरासी रामग्राम न पा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाल्ही गाविस-६ लहरौलीमा निवासी जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी हवल्दार २८ वर्षीय रामसुरत गुप्तालाई ०६० फागुन २७ गते नेपालगञ्जनपा-९ रामीतलाउमा गस्तिमा रहेको समयमा माओवादीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री