2004-03-09 - incident - Parbat district २०६०-११-२६ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-12122 अभिलेखालय सि. नं.: NCA-12122

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1383
  • अ. नं.63
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:शालिग्राम
  • वार्ड नं.:7
  • टोलको नाम:छापको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:रघुलाल विष्ट
  • जन्म मिति:
  • साल:2043
  • महिना:04
  • गते:01
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:जगन्नाथ
  • वार्ड नं.:2
  • टोल:हुनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामकासी विष्ट
  • आमाको नाम:विनकला विष्ट
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:शालिग्राम
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वेनी घाट जंगलमा गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगन्नाथ गाविस २ निवासी माओवादी कार्यकर्ता रधुलाल विष्टको २०६० फागुन २६ गते पर्वत जिल्ला शालिग्राम गाबिस छापाको जंगलमा एम्बुस थाप्न जाँदा पर्वत जिल्लाको सेतोवेनीमा सेनाले चलाएको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री