2004-03-09 - incident - Bara district २०६०-११-२६ - घटना - बारा जिल्ला

Archive ref no: NCA-12112 अभिलेखालय सि. नं.: NCA-12112

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9503
  • अ. नं.104
  • घटना भएको जिल्ला:बारा
  • गाविस:गढहल
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सन्तु महरा चमार
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:सिंहासनी
  • वार्ड नं.:8
  • टोल:पथरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:सिंहासनी
  • वार्ड नं.:8
  • टोल:पथरा
  • लिङ्ग:पुरुष
  • थर:चमार
  • जात:दलित
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममहादेव महरा
  • आमाको नाम:अनुरगीयादेवी चमइन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झौरीदेवी चमइन
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:गढहल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिंहासन गाविस ८ निवासी माओवादी कार्यकर्ता ४० वर्षीय सन्तु महरा चमारको २०६० फागुन २६ गते स्थानीय गाउँलेले हत्या गरेका थिए। पीडितलाई गडहल गाविसका नागेन्द्र प्रसाद साह तेलीको हत्या गरेपछि आक्रोशित गाउँलेले माओवादी कार्यकर्ता उनलाई कुटिपट गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री