2004-03-09 - incident - Bara district २०६०-११-२६ - घटना - बारा जिल्ला

Archive ref no: NCA-12113 अभिलेखालय सि. नं.: NCA-12113

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9444
  • अ. नं.88
  • घटना भएको जिल्ला:बारा
  • गाविस:गढहल
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:नागेन्द्र साह तेली
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:गढहल
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:गढहल
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामअसर्फि साह तेली
  • आमाको नाम:शान्तीदेवी साह
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनादेवी साह
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कलैया
  • मिति 2060-12-20
  • पुनस्थापित भएको भए मिति2063-08-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:गढहल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कलैया
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गढहल गाविस ६ निवासी उद्योग व्यवसायी तथा नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका जिल्ला सल्लाहकार ४५ वर्षीय नागेन्द्र साह तेलीको २०६० फागुन २६ गते घरमा वसी रहेको अवस्थामा सुराकी गरेको आरोपमा माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री