2004-03-08 - incident - Kathmandu district २०६०-११-२५ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-12104 अभिलेखालय सि. नं.: NCA-12104

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10033
  • अ. नं.12
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:13
  • टोलको नाम:कालिमाटी
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर पाठक
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:6
  • टोल:विङथली
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:6
  • टोल:विङथली
  • लिङ्ग:पुरुष
  • थर:पाठक
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामधुलिखेल अस्पताल, छत्रेदेउराली शाखा
  • पद:सिएमए
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामटहलबहादुर पाठक
  • आमाको नाम:कृष्णकुमारी पाठक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-25
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:20
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमादनकुडाँरी निवासी स्वास्थ्य कार्यकर्ता इन्द्रराज पाठकलाई धादिङबाट काठमाडौ गइ रहेको अवस्थामा २०६० फागुन २५ गते सादा पोशाकमा रहेका सुरक्षाकर्मीले भिमसेनस्थानबाट गिरफ्तार गरी वेपत्ता बनाए। धुलिखेल अस्पतालको छत्रेदेउराली शाखामा कार्यरत सि.एम.ए पाठकलार्इ बा.१ झ ७२६२ नम्बरको गाडीमा हाली लगिएको जानकारी धुलिखेल अस्पतालले दियो। पीडित बिरामी भएकाले उपचारका लागि धादिङबाट चिरञ्जीवी खकुरेल र राजु खकुरेलका साथ काठमाडौ आइरहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री