2004-03-06 - incident - Panchthar district २०६०-११-२३ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-12094 अभिलेखालय सि. नं.: NCA-12094

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5707
  • अ. नं.52
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:कुरुम्बा
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:हस्तराज सावदेन लिम्वू
  • जन्म मिति:
  • साल:2039
  • महिना:09
  • गते:21
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:मेमेङ
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामरूपध्वज लिम्वू
  • आमाको नाम:डिल्लीमाया लिम्वू
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:कुरुम्बा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेमेङ गाविस-९ निवासी २२ वर्षीय हस्तराज सावदेन नेकपा माओवादीको पुर्णकालिन कार्यकर्ता भई काम गर्ने सिसिलामा २०६० साल फागुन २३ गते विहान ७ः०० वजेतिर पाँचथरको कुरुम्बा गाविस १ स्थित कुरुम्बा माविको परिसरमा गस्तीमा रहेका सुरक्षाकर्मीले थाहा पाएपछि घेरा हालेर पक्राउ गरी यातना दिँदै गोली हानी हत्या गरे। पक्राउ गरेपछि उनीसाथमा रहेको नगद समेत लुटेका र अत्याधिक यातना दिदै कुरुम्बा माविमा स्थानीयवासीहरुलाई सोधपुछ गर्दा चिन्दैनौं भनेपछि नजिकैको जंगलमा पुर्‍याएर गोली हानी, धारिलो हतियार प्रहार गरी हात खुट्टा ढाड काटेर विभत्स ढङ्गवाट हत्या गरिएको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री