2004-03-06 - incident - Kailali district २०६०-११-२३ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-12093 अभिलेखालय सि. नं.: NCA-12093
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9039
- अ. नं.9
- घटना भएको जिल्ला:कैलाली
- गाविस:हसुलिया
- वार्ड नं.:5
- टोलको नाम:खुनपुर
- पीडित विवरण
- पीडितको नाम:बेचन चौधरी
- जन्म मिति:
- साल:2021
- महिना:03
- गते:07
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:हसुलिया
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभकाली चौधरी
- आमाको नाम:बुधनीदेवी चौधरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फिरीया देवी चौधरी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुवै आँखा फुटेको
- उपचार गराएको अस्पतालको नाम
- सेती अञ्चल अस्पताल र काठमाडौं
- उपचार मिति 2060-11-23
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:हसुलिया
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हसुलिया गाविस-५ निवासी ४६ वर्षीय बेचन चौधरी खेतमा कामसकेर घर फर्किरहेको अवस्थामा घरनजिकै माओवादीले सुरक्षाकर्मीलाई लक्षित गरी राखेको विधुतीय धरापमा परी २०६० फागुन २३ गते दुवै आँखाको नदेख्ने भएका छन्।