2004-03-05 - incident - Dhankuta district २०६०-११-२२ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-12089 अभिलेखालय सि. नं.: NCA-12089

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3306
  • अ. नं.6
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:आहाले
  • वार्ड नं.:8
  • टोलको नाम:नाचेभिर
  • पीडित विवरण
  • पीडितको नाम:तीर्थकुमार राई
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:खोकु
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:इलाका कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामजगतबहादुर राई
  • आमाको नाम:श्याम कुमारी राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्योती राइ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:विदेश गएका
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:आहाले
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नाचेभिर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोकु गाविस - २ नीवासी माओवादी इलाका कमिटी सदस्य २४ वर्षीय तीर्थबहादुर राईलाई २०६० फागुन २२ गते सेनाले आहाले गाविसको अखुवाटारबाट नियन्त्रणमा लिई चरम कुटपिट गरी आहाले गाविस - ८ को नाचेभीरमा पुर्‍याई हत्या गरेका थिए। पीडितको सुरक्षाकर्मीको चरम यातनाबाट मृत्यु भएको थियो। लासको पोष्टमार्टम गरिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री