2004-03-05 - incident - Banke district २०६०-११-२२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12088 अभिलेखालय सि. नं.: NCA-12088

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5517
  • अ. नं.384
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:3
  • टोलको नाम:विपी प्रतिक्षालय
  • पीडित विवरण
  • पीडितको नाम:सुर्यबहादुर थारु
  • जन्म मिति:
  • साल:2034
  • महिना:02
  • गते:05
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:14
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामकृष्ण इन्टरप्राइजेज कपडा पसल
  • पद:मजदुर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरोइनु थारु
  • आमाको नाम:जानकी थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अस्पताल नेपालगंज
  • मिति:2060-11-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववई नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-१४ प्रसियाका २६ वर्षीय सूर्यबहादुर थारु २०६० फागुन २२ गते नेपालगंजबाट साइकलमा घरतर्फ गइरहेको समयमा बाँके जिल्लाको उढरापुर गाविस-३ स्थित विपी प्रतिक्षालय नजिकै माओवादीले सुरक्षाकर्मी चढेको बसलाई लक्षित गरी बम विस्फोटन गराएपछि डरले भाग्दा शाही नेपाली सेनाले माओवादीको आरोपमा गोली हानी हत्या गरे। घटनापछि सेनाले उनी सर्वसाधरण भएको स्वीकार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री