2004-03-04 - incident - Sarlahi district २०६०-११-२१ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-12085 अभिलेखालय सि. नं.: NCA-12085
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11564
- अ. नं.63
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:हरिवन
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:श्रीराम थापा
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:19
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:ताथली
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:ताथली
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामसिंहनाथ गणमा दरबन्दी भई जगदल गणमा काजमा रहेको
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व. श्यामबहादुर थापा
- आमाको नाम:कान्छी थापा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
- कति रकम बराबर (रु.)90000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट सैनिक मुख्यालयबा६
- कति रकम बराबर (रु)90000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दुवै खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- छाउनी अस्पताल
- उपचार मिति 2060-11-21
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:लालवन्दी
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताथली गाविस-३ निवासी सिंहनाथ गणमा दरबन्दी भई जगदल गणमा कार्यरत सिपाही २१ वर्षीय श्रीराम थापाको ०६० फागुन २० गते माओवादीले सर्लाही जिल्लाको हरिवन गाविस-९ मा थापेको विद्युतीय धरापमा परि घाईते भए। पीडितको दुवै खुट्टामा चोट लागेको र उनको वीरेन्द्र सैनिक अस्पताल छाउनी उपचार गरेकोमा ९१ दिन पछि मात्र उनको होस खुलेको थियो। उनको हाल दुई वटै खुट्टा चल्दैन्।