2004-03-04 - incident - Nuwakot district २०६०-११-२१ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-12083 अभिलेखालय सि. नं.: NCA-12083

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2150
  • अ. नं.19
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:रातमाटे
  • वार्ड नं.:2
  • टोलको नाम:ग्रैराथकि
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्द लामिछाने (चित्रबहादुर)
  • जन्म मिति:
  • साल:2015
  • महिना:02
  • गते:10
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:रातमाटे
  • वार्ड नं.:2
  • टोल:ग्रैराथकि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:रातमाटे
  • वार्ड नं.:2
  • टोल:ग्रैराथकि
  • लिङ्ग:पुरुष
  • थर:लामिछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पार्टी, जनसरकार वडा प्रमुख
  • बाबुको नामचन्द्रबहादुर लामिछने
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता लामिछाने
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)107500
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-21
  • समय:04:45:00 AM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:रातमाटे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पार्टीले गाउँमा सदगद गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रातमाटे गाविस-२ का ४५ वर्षीय गोविन्द भनिने चित्रबहादुर लामिछानेलाई २०६० फागुन २१ गते सेनाले राती घरमा घेरा हाली गिरफ्तार गरेर घरबाट २०० मिटर माथी लगी हत्या गरे। पार्टीका साथीहरु २०६० फागुन २२ गते गएर सदगद् गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री