2004-03-04 - incident - Kathmandu district २०६०-११-२१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-12081 अभिलेखालय सि. नं.: NCA-12081

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४४
  • पीडितको नाम र थर:जीतमान बस्नेत
  • ठेगाना:सोलुखुम्बु
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सोलुखुम्बु जिल्ला स्थायी घर सुरक्षाकर्मी भई मीनभवन शान्तिनगरमा बस्ने कानुन व्यवसायी जीतमान बस्नेतलाई मिति २०६०/११/२१ गते सादा पोसाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारकेो तथा यातनासमेत दिई थुनामा राखेको हुँदा निजको जीवन रक्षा तथा सकुशल रिहाइको लागि पहल गर्न आयोगसमक्ष दिएको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजलाई गरैकानुनी थुनामा राखी यातनासमेत दिने कायर्मा संलग्न अधिकारी पत्ता लगाई निजलाई आवश्यक कारबाही गर्न तथा यातना दिइएको कारण पर्न गएको शारीरिक तथा मानसिक पीडाको गाम्भीर्यलाई दृिष्टगत गर्दै रु. ५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउने र निजको वा. १५ प. २९३९ नं. को माटेरसाइकलसमेत फिर्ता गर्न श्री ५ को सरकारलाई सिफारिस गरी पठाउने मिति २०६१/१०/६ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. १४५५ मिति २०६१/१०/१५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कायार्लयमा पठाइएको
  • कार्यान्वयनको स्थिति:मिति २०६०/८/१०मा पीडितस्वयलंेपक्राउपश्चात् २५१ दिनको गैरकानुनी थुना र अमानवीय यातनापश्चात् रिहा भएको लिखित जानकारी आयोग समक्ष पेश गरेको
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री