2004-03-04 - incident - Dhanusha district २०६०-११-२१ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-12078 अभिलेखालय सि. नं.: NCA-12078

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11253
  • अ. नं.139
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:ठाडीझिँझा
  • वार्ड नं.:8
  • टोलको नाम:झीझा
  • पीडित विवरण
  • पीडितको नाम:इन्दल पासमान
  • जन्म मिति:
  • साल:2035
  • महिना:12
  • गते:29
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:ठाडीझिँझा
  • वार्ड नं.:8
  • टोल:झीझा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पासमान
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुलेश्वर पासमान
  • आमाको नाम:सतियादेवी पासमान
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मृत्यु पछि पत्नीले दोस्रो विवाह गरेको।
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-21
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:ठाडीझिँझा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठाडीझिया गाविस-८ का पूर्व प्रहरी जवान २५ बर्षीय इन्दन पासमानलाई ०६० फागुन २१ गते प्रहरीले चोरी डकैतीमा संलग्न भएको आरोपमा घरबाट गिरफ्तार गरी कुटपिट गर्दै सोही गाविसमा गोली हानी हत्या गरे। पासमान केही महिना पहिले नेपाल प्रहरीबाट भागेर गाउँ बस्दै आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री