2004-03-03 - incident - Bhojpur district २०६०-११-२० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12063 अभिलेखालय सि. नं.: NCA-12063

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5606
  • अ. नं.213
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • टोलको नाम:दूरसञ्चारटावर
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर रानामगर
  • जन्म मिति:
  • साल:2024
  • महिना:05
  • गते:02
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:बक्राङ
  • वार्ड नं.:3
  • टोल:गालधुक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रानामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री विष्णुदल गण
  • पद:अमलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर रानामगर
  • आमाको नाम:तुलामाया रानामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला रानामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल भोजपुर
  • मिति:2060-11-21
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वक्राङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वक्राङ गाविस-३ गालधुक निवासी विष्णु दल गुल्म भोजपुरमा कार्यरत बलबहादुर रानामगरको सोही जिल्लाको भोजपुर गाविस-५ मा अवस्थित दूरसञ्चार टावरको सुरक्षार्थ खटिएको बेला ०६० फागुन २० गते माओवादीको आक्रममा परी मृत्यु भएको थियो। उनी ०४४ पुस १५ गते नेपाली सेनामा भर्ना भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री