2004-03-03 - incident - Bardiya district २०६०-११-२० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-12062 अभिलेखालय सि. नं.: NCA-12062

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1388
  • अ. नं.30
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:6
  • टोलको नाम:कुसुम्माबजार
  • पीडित विवरण
  • पीडितको नाम:वेदप्रसाद वली
  • जन्म मिति:
  • साल:2031
  • महिना:01
  • गते:01
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखडकबहादुर वली
  • आमाको नाम:सेतु वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सकुन्तला वली
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-20
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सानोश्री गाविस-८ का २९ वर्षीय वेदबहादुर वलीलाई ०६० फागुन २० गते सोही गाविस-६ कुसुम्बा बजारको एक होटेलमा बसिरहेको अवस्थामा एरिया इन्चार्ज सन्तकुमार थारु सन्जिवको आदेशमा माओवादी कार्यकर्ता आकाश भनिने लक्ष्मीप्रसाद शर्मा नविन भनिने पदम रिजाल जीवन खड्का प्रमोदसहितको समुहले कब्जामा लिई अज्ञात स्थलतर्फ लगी हत्या गरे। हत्याको खबर ०६० चैत्१८ गते मात्र बाहिर सार्वजनिक गरेका थिए। असुरक्षाको कारण पीडित परिवारले कतै निवेदन नदिएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री