2004-03-02 - incident - Rautahat district २०६०-११-१९ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-12057 अभिलेखालय सि. नं.: NCA-12057
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10514
- अ. नं.100
- घटना भएको जिल्ला:रौतहट
- गाविस:लक्ष्मीपुर -दो
- वार्ड नं.:9
- टोलको नाम:हरिपुर
- पीडित विवरण
- पीडितको नाम:भोला चौधरी थारु
- जन्म मिति:
- साल:2022
- महिना:00
- गते:00
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:सिमराभवानीपुर
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:सिमराभवानीपुर
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामनकछेदी चौधरी
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-19
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:लक्ष्मीपुर -दो
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिमराभवानीपुर गाविस-९ निवासी ४८ वर्षीय माओवादी कार्यकर्ता भोला चौधरी थारुलाई ०६० फागुन १९ गते हरिहरपुर वजारबाट नियन्त्रणमा लिई सुरक्षाकर्मीद्वारा गोली हानी हत्या गरेका थिए।