2004-03-02 - incident - Kavre district २०६०-११-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12053 अभिलेखालय सि. नं.: NCA-12053

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9988
  • अ. नं.246
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • टोलको नाम:२५ किलो मा
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गा बहादुर थापामगर
  • जन्म मिति:
  • साल:2038
  • महिना:01
  • गते:19
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:वालाजोर
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री नया श्रीनाथ गण नगरकोट
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगंगाबहादुर थापामगर
  • आमाको नाम:देवीमाया थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जिल्ला सदरमुकाम स्थित वुका खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वालाजोर गाविस- २ बिजयपुरका २२ बर्षीय दुर्गा बहादुर थापा मगरको ०६० फागुन १९ गते काभ्रे जिल्ला कटुञ्जेवेशी गाविसको २५ किलो भन्ने स्थानमा माओवादीले राखेको विद्युतीय धराप विस्फोट हुँदा मृत्यु भयो। मओवादीले राजमार्गमा बम राखी लामो समयसम्म यातायात बन्द भएकोले सडक खुलाउन गएका बेला उक्त विस्फोट भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री