2004-03-02 - incident - Kavre district २०६०-११-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12052 अभिलेखालय सि. नं.: NCA-12052

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5812
  • अ. नं.20
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नखुलेको
  • वार्ड नं.:9
  • टोलको नाम:भकुणडेबेसी
  • पीडित विवरण
  • पीडितको नाम:काजीकुमार खड्का
  • जन्म मिति:
  • साल:2028
  • महिना:01
  • गते:01
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खडका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना नौ नम्बर बाहिनी भकुण्डेवेशी
  • पद:जमादार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामओमबहादुर
  • आमाको नाम:पदमकुमारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकला
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय
  • कति रकम बराबर (रु.)1500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-४ निवासी नेपाली सेनाको नौ नम्बर बाहिनीमा कार्यरत जमदार ३२ वर्षीय काजीकुमार खड्काको माओवादीले सडकमा राखेको बम हटाउन जाँदा ०६० फागुन १९ गते कटुन्जेबेशीको २५ किलो भन्ने ठाँउमा विद्युतीय धरापमा परि मृत्यु भएको उनी सँगै सिपाही दुर्गाबहादुर थापाको समेत ज्यान गएकाे थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री