2004-03-02 - incident - Kavre district २०६०-११-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12054 अभिलेखालय सि. नं.: NCA-12054

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11348
  • अ. नं.212
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • टोलको नाम:कटुन्जेवेशी
  • पीडित विवरण
  • पीडितको नाम:काजिबहादुर खड्का
  • जन्म मिति:
  • साल:2018
  • महिना:01
  • गते:01
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:5
  • टोल:सालु
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:5
  • टोल:सालु
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनयाँ श्रीनाथ गण
  • पद:जमदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामओमबहादुर खड्का
  • आमाको नाम:कृष्णकुमारी खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रामेछाप
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सालु गाविस-५ निवासी नयाँ श्रीनाथ गणका जमदार ४२ वर्षीय काजिबहादुर खड्काको ०६० फागुन १९ गते माओवादी कार्यकर्ताले काभ्रेको कटुञ्जेमा राखेको रोडसाइड वम विष्फोटमा परी मृत्यु भयो। माओवादीले राखेको तुलबम निस्क्रिय गरी पर्कने क्रममा माओवादीले गराएको विष्फटनबाट उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री