2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12042 अभिलेखालय सि. नं.: NCA-12042
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2278
- अ. नं.63
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:5
- टोलको नाम:टेलिकमटावर
- पीडित विवरण
- पीडितको नाम:भीमबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2022
- महिना:12
- गते:28
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:2
- टोल:संगमटोल
- अस्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:लामीडाँडा
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्र्ट
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय भोजपुर
- पद:हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्तबहादुर श्रेष्ठ
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डम्बरकुमारी श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन ,प्रहरी का.दिक्तेल
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-19
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल दिक्तेल
- मिति:2060-11-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मियाखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रियुगा नपा-२ निवासी भोजपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय भीमबहादुर श्रेष्ठको २०६० फागुन १९ गते भोजपुरको टेलिकम टावरमा माओवादीसंग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।